Birthday
रातको बाह्र बजेको थियो,फोनको घन्टी बज्यो ।। निदाएको थिए झसङ्ग भएर बिउझिए ।। आँखा मिच्दै मिच्दै हेरे रक्षाको फोन थियो ।। उठाए "ह्याप्पी बर्थ डे मेरो बुढा" उनी बोलिन ।।
"थ्याङ्ग यु" "भोलि हामी भेट्छौ नि है" ?
"भोलि किन अहिले आउ न, तिम्रो खातिर त मेरो मन अनि मेरो घर दुबैको ढोका सधैं खुल्ला छ"
"कति धेरै हतार गरेको के तिमीले, अब 4-5 बर्ष पर्ख न, पर्खाईको फल मीठो हुन्छ क्या"
"हस मेडम हस, बरु भोलि हजुरको दर्शन कति बेला पाईने हो कुन्नी ??"
"दस बजे तिर मंकी क्याफे आउ न है अनि घुम्न जाउला"
"हुन्छ, अब सुत्ने होला नि ??"
"अ अब म चाहिँ सुत्छु, भोलि मैले कुर्नु नपरोस है त । याद राख नि दस बजे मंकी क्याफे, गुड नाइट" "ओके गुड नाईट" फोन राखिन तर मनमा बेचैनी बड्न थाल्यो ।। आखिर उनी मेरि थिइन र म उनको ।। भोलिको प्रतिक्षामा के के सोच्न थाले,जुन सोच्नु हुने पनि थिए नहुने पनि थिए ।। र सोच्दा सोच्दै खै कति बेला निदाएछु पत्तै पाईन ।।
छ बजे बिउझिए र नुहाए ।। शनिवार थियो, कोठा सरसफाइ गरेर खाजा तयार गर्दै थिए, फोनको घन्टी बज्यो ।। उठाउन नपाउदै रक्षा बोलिन "सप्राईज! ढोका खोल त" ढोका खोले, त्यहा उनी उभिएकी थिइन, मेरि जिन्दगी उभिएकी थिइन ।।हेरिरहे उनलाई, कुनै साहित्यकार भए उनको बर्णन गर्न कुनज उपन्यास लेखिदिन्थ्यो होला, कुनै गजलकार भए उनको आँखाहरुको बयान गर्दै गजल कोरिदिन्थ्यो होला अनि कुनै कवि भए उनका खातिर हजारौं हजार कविता लेखिदिन्थ्यो होला । हो, त्यस्ती थिइन उनी वर्णन गर्दा शब्दहरु कमि हुन्थ्यो ।। "ओ हलो भित्र आउ पनि नभन्ने ??" "आफ्नै घरमा पनि आज भन्नू पर्छ होला र ??" "गफाडी" "ममि बाबालाई कहाँ जाने भनेर आयौ न यहाँ ??" "उहाँहरु त गाउँ जानू भएको छ हिजो अब भोलि मात्र आउने त्यसैले यो समय मेरो प्यारो मान्छे सँग कटाउन आएको नि" यस्तै यस्तै बोल्दै मेरो ओठमा चुम्न थालिन ।। ग्यासमा बसाएको चिया पोखिए पछी दुबै झसङ्ग भयौ ।। मैले बाकी रकेही त्यहि चिया ल्याए र दुबैले एउटैमा पिउन थाल्यौ ।। एकछिन पछि दुबै घुम्न बाहिर निस्कियौ ।। दिनभरी स्वयम्भू तिर भौतारियौ, ठेलामा बेच्ने पानी पुरी उनले खाईन ।। साँझ तिर पशुपतिमा घुम्यौ, उनको आफ्नै स्कुटी थियो जहाँ जान पनि सजिलो ।। रात परे पछि मात्र घर फर्कियौ ।। खै के सुर चड्यो उनलाई आफ्नै घरमा लगिन ।। खाना बनाईन, खायौ ।। "यति मिठो बनाउने मान्छ मेरो कोठामा भए पनि कति सुख पाउथे मैले" जिस्किदै बोले ।। "लैजाउन त भगाएर म तयार छु" उनी झनै जिस्किईन ।। त्यो रात स्वर्णिम थियो र केवल हाम्रो थियो उनको र मेरो ।। बाबाले खाने भोडका चोरेर लाएर हामी दुबज पिउन थाल्यौ ।। केही हद पिए पछि दुबैको नियत खाराब भयो, र गर्नु हुने गर्नु नहुने सबक गर्न लाग्यौ ।। पसिनाले शरीर भिज्यो, उनी पुर्ण मेरि भइन, म पुर्ण उनको भए ।। तर! समय यसरी बदलियो खै आधिबेरी आयो, अनि जिन्दगी जिउने साहारालाई उडाएर लग्यो,खुसिहरु पराइ हुन थाले,उनी बदलिन, हाम्रो प्रेम बाँकी रहेन ।। उनको यादमा हरेक रात पिउन थाले, सायद बिछोडमा गुलियो चिज मन पर्दैन त्यसैले होला मलाई पनि त्यही तितो रक्सिले साथ दिगो ।। आफैलाई बिर्सिएर पिए कहिले उनलाई सम्झिएर पिए ।। जिन्दगीमा सबै कमाए महिनाको ६०००० को जागिर थियो तर बचाउनु कसैको लागि थिएन्, त्यसैले पनि म आफैले आफैलाई पागल बनाए, दुनिया सामु आफैले पागल भन्थे ।। आज रातको बाह्र बजे फोन आयो ।। साँझ पिएर आएको थिए, नम्बर हेरे नयाँ थियो ।। उठाए र "हेलो" भने ।। मलिन आवाजमा उताबाट जवाफ आयो "ह्याप्पी बर्थ डे" झसङ्ग भए त्यो आवाज सुनेर जुन आबाज सँग म बर्षौ बाट परिचित थिए, जुन आवाज म बर्षौ देखि सुन्न चाहन्थे ।। तर, उनलाई मेरो याद तीन बर्ष पछि मात्र आयो ?? हो, उनी मेरो जिन्दगी थिइन, उनि रक्षा थिइन, जसलाई सम्झिएर म रातभर जागा बस्थे, हरेक साँझ पिउथे ।। "थ्याङ्ग यु भन्दैनौ ??" "आज मेरो जन्म दिन हो र ??" "आफ्नो जन्म दिन पनि भुल्यौ ??" "भुल्न त धेरै कुरा भुलेको छु रक्षा तर अझै ओअनि तिमिलाई भुल्न सकेको छैन, पल पल सम्झिरहेको छु" आँखा रसाए यति भन्दा । फोन काटियो, यता म रुन थाले पागल जस्तै, र सोचे सायद उनको पनि हालत यस्तै भयो होला मेरो बचनले ।।
रक्षा - An Untold Story

सहि छ
ReplyDeleteyesti ho chayeko kura vulna garo, ani chayeko kura pauna garo..................
ReplyDelete